संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रेस विज्ञप्ति (नयाँ कार्यक्रमसहित)

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा प्रेस विज्ञप्ति २०७२ पौष ३ २०७२ पुस २ र ३ गते तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष श्री

Read more

मधेशी बिद्यार्थीद्वारा दिल्लीमा प्रदर्शन

यो पूरै हप्ता दिल्ली मधेशमय हुने अनुमान आजबाट देखिएको छ।गत हप्ता नेपाल सरकारको उप-प्रधानमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री श्रीमती सुष्मा स्वराज बिच मधेशको मुद्दालाई लिएर केहि गोप्य समझौता भएको खवर नेपालको पत्र-पत्रिकाहरुमा छापिएको थियो। सोहि खवरको आधारमा काठ्मान्डौको राजनीति वृतमा केही सहजताको आभास हुनेलागेको देखेर मधेश त्रसित बनेको देखिन्छ। अर्को तिर जनता दल (युनाईटेड)को सांसद पवन कुमार वर्माले भारतको राज्य सभामा नेपाल सम्बन्धि विशेष-ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका थिए । सांसद वर्माको प्रस्तावको जवाफदिन मन्त्री स्वाराज समेत शुक्रवारको वैठकमा उपस्थित भई छलफल प्रारम्भ हुँदा सो ध्याकर्षण प्रस्ताव अती संवेदनशील रहेकोले सदनको बहुमत सदस्यहरुले उक्त प्रस्तावलाई फलफल-प्रस्तावको रुपमा परिणत गर्ने माग गरेका थिए । उक्त प्रस्ताव भारतीय राज्य सभामा सोमबार छलफल प्रस्ताको रुपमा पेश हुने भएको छ।

Read more
Page 1 of 212