असोज तीन, कालो दिन

वर्षमा एक चोटी असोज ३ आउने गर्छ | समयको यात्रा हो, मिति दोहोरिइरहन्छ | अनेकौ बलिदानी र अथक प्रयास पश्चात संविधानसभा मार्फत संविधानको घोषणा भएकोले यो मिति नेपालको एतिहासिक कालवृक्षमा दर्ज हुन पुगेको हो |

Read more

मधेशी बिद्यार्थीद्वारा दिल्लीमा प्रदर्शन

यो पूरै हप्ता दिल्ली मधेशमय हुने अनुमान आजबाट देखिएको छ।गत हप्ता नेपाल सरकारको उप-प्रधानमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री श्रीमती सुष्मा स्वराज बिच मधेशको मुद्दालाई लिएर केहि गोप्य समझौता भएको खवर नेपालको पत्र-पत्रिकाहरुमा छापिएको थियो। सोहि खवरको आधारमा काठ्मान्डौको राजनीति वृतमा केही सहजताको आभास हुनेलागेको देखेर मधेश त्रसित बनेको देखिन्छ। अर्को तिर जनता दल (युनाईटेड)को सांसद पवन कुमार वर्माले भारतको राज्य सभामा नेपाल सम्बन्धि विशेष-ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका थिए । सांसद वर्माको प्रस्तावको जवाफदिन मन्त्री स्वाराज समेत शुक्रवारको वैठकमा उपस्थित भई छलफल प्रारम्भ हुँदा सो ध्याकर्षण प्रस्ताव अती संवेदनशील रहेकोले सदनको बहुमत सदस्यहरुले उक्त प्रस्तावलाई फलफल-प्रस्तावको रुपमा परिणत गर्ने माग गरेका थिए । उक्त प्रस्ताव भारतीय राज्य सभामा सोमबार छलफल प्रस्ताको रुपमा पेश हुने भएको छ।

Read more

Injustice for none!

No one should not use “vested interests, conspiracy, hidden-agenda” etc. as a ruse to block the progressive amendment in the constitution.

. Those who are against the amendment, just because the constitution is neo-natal, are in-fact knowingly/unknowingly/naively institutionalizing the discrimination against women and marginalized communities. If a child is born with certain medical condition, it is not particularly smart to avoid medicine, just because it is a neo-natal.

Read more