मधेशी बिद्यार्थीद्वारा दिल्लीमा प्रदर्शन

यो पूरै हप्ता दिल्ली मधेशमय हुने अनुमान आजबाट देखिएको छ।गत हप्ता नेपाल सरकारको उप-प्रधानमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री श्रीमती सुष्मा स्वराज बिच मधेशको मुद्दालाई लिएर केहि गोप्य समझौता भएको खवर नेपालको पत्र-पत्रिकाहरुमा छापिएको थियो। सोहि खवरको आधारमा काठ्मान्डौको राजनीति वृतमा केही सहजताको आभास हुनेलागेको देखेर मधेश त्रसित बनेको देखिन्छ। अर्को तिर जनता दल (युनाईटेड)को सांसद पवन कुमार वर्माले भारतको राज्य सभामा नेपाल सम्बन्धि विशेष-ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका थिए । सांसद वर्माको प्रस्तावको जवाफदिन मन्त्री स्वाराज समेत शुक्रवारको वैठकमा उपस्थित भई छलफल प्रारम्भ हुँदा सो ध्याकर्षण प्रस्ताव अती संवेदनशील रहेकोले सदनको बहुमत सदस्यहरुले उक्त प्रस्तावलाई फलफल-प्रस्तावको रुपमा परिणत गर्ने माग गरेका थिए । उक्त प्रस्ताव भारतीय राज्य सभामा सोमबार छलफल प्रस्ताको रुपमा पेश हुने भएको छ।

Read more

गैरआवासीयनेपाली संघ (NRNA) लाई खुला पत्र

आदरणीय गैरआवासीय  नेपाली संघका मान्यवर ज्युहरु, नमस्कार आज म तपाईहरुलाई खुलापत्र लेख्न बाध्य भएको छु । Mail गरेर देशमा अहिलेको

Read more