नेपलमा गणतन्त्र र समावेशी संविधान ल्याएकोमा हार्दिक सुभकामना

नेपलमा गणतन्त्र (Gunतन्त्र)  आयो रे भन्ने सुनेर हामी नेपाली तथा मधेसी युवाहरु सार्है हर्षित भएका छौ।

Final Gun

नेपलमा यसरि दसवर्षे सशस्त्र संघर्ष अन्त्य गरि शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगेको र गणतन्त्र (Gunतन्त्र) ल्याएकोमा सत्तामा रहेका राजनितिक पार्टीहरुलाई नेपाली तथा मधेसी युवाहरुको तर्फ़वाट हार्दिक सुभकामना व्यक्त गर्न चाहन्छौ।

समावेशी संबिधान

नेपलमा गणतन्त्र आए लगत्तै समावेशी संविधान पनि आयो रे भन्ने समाचार हामीले पाएका छौ। यसको छानविन गर्न हाम्रो वरिस्त र होनिहर सम्बाददाता ‘चतुर नेपाली’ सिंहदरबार पुगे। त्यहाँ पुगेर उनले संविधान बनाउने सम्माननीय तथा पुजनिये नेताजीहरु संग एक सरल प्रश्न सोधे.

प्रश्न: समावेशी संविधान कति जना मिलेर बनाएको हो?
‘चतुर नेपाली’ को प्रश्न सुनेर सम्माननीय नेताजीहरुले हात उठाएर एक्कै स्वरमा(मुसु मुसु हास्दै) भने “पाँच जना”।

[हामीले ‘चतुर नेपाली’को यो समाचारलाई अहिले सम्म स्वतन्त्ररुपमा प्रमाणित गर्न सकेका छैन।]