भोट कसलाई?

..निक्कै सोच-विचार गरेर युवा र नयाँ सोच भएका उम्मेदवारलाई दिएर आफ्नो मतको सहि सदुपयोग गर्नुहोला । प्रजातन्त्रको उत्सव चुनावमा सहभागी भई आफ्नो मत को उचित प्रयोग गर्नुहोला र अधिवक्ता दिपेन्द्र जी ले मार्गदर्शन गरे जस्तो आफ्नो उम्मेदवारलाई यी १३ प्रश्न पनि गर्नुहोला ।

Read more