NHRC को मलेठ घटना छानबीन प्रतिवेदनको चौतर्फी विरोध; सदस्य अंसारीले लेखे नोट अफ डिसेन्ट

राष्ट्रिय मानव अधिकार आयोग (NHRC) ले हालै मात्र सार्वजनिक गरेको मलेठ घटनाको छानबीन प्रतिवेदन एकपक्षीय विरोधाभाशपूर्ण तथा पुर्वाग्रही रहेको ठहर

Read more

असोज तीन, कालो दिन

वर्षमा एक चोटी असोज ३ आउने गर्छ | समयको यात्रा हो, मिति दोहोरिइरहन्छ | अनेकौ बलिदानी र अथक प्रयास पश्चात संविधानसभा मार्फत संविधानको घोषणा भएकोले यो मिति नेपालको एतिहासिक कालवृक्षमा दर्ज हुन पुगेको हो |

Read more

भोट कसलाई?

..निक्कै सोच-विचार गरेर युवा र नयाँ सोच भएका उम्मेदवारलाई दिएर आफ्नो मतको सहि सदुपयोग गर्नुहोला । प्रजातन्त्रको उत्सव चुनावमा सहभागी भई आफ्नो मत को उचित प्रयोग गर्नुहोला र अधिवक्ता दिपेन्द्र जी ले मार्गदर्शन गरे जस्तो आफ्नो उम्मेदवारलाई यी १३ प्रश्न पनि गर्नुहोला ।

Read more